१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

देउवाले बोलाए पदाधिकारी बैठक,

काठमाडौं । सोमबार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले सोमबार बस्नेगरी पदाधिकारी बैठक आह्वान गरेका हुन्।सोमबार बिहान ९ बजे बुढानीलकण्ठस्थित देउवा निवासमा बस्ने बैठकमा क्रियाशील सदस्यताको विषयमा छलफल हुने बताइएको छ । महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्था बारे जानकारी गराउन बैठक डाकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए…