काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले भिजिट भिसा प्रकरण अहिलेका गृहमन्त्रीसँग मात्र सम्बन्धित नरहेको बताएका छन् । शनिबार विराटनगरमा सञ्चारकर्मीसँको कुराकानीका क्रममा प्रचण्डले अहिलेको आवश्यकता आधारमा आफूहरूले सत्तापक्षसँग सहमति गरेको बताए । ूभिजिट भिसाको विषय अहिलेको गृहमन्त्रीसँग मात्र रिलेटेड छैन । धेरै पहिलेदेखिको अत्यन्त संवेदनशील विषयका रूपमा छ । त्यस कारण सुशासनका…