काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो २ बजे बस्ने तय भएको छ। भिजिट भिसा प्रकरणको छानबिन समिति बनाएर गर्नुपर्ने विपक्षी दलको अडान र समिति बनाउनु नपर्ने सत्तापक्षको अडानका कारण आइतबार सहमति नजुट्दा प्रतिनिधि सभा बैठक पनि सुरू हुन सकेन।बिपक्षी पछि हटी संसद चलेको अवस्थामा यी बिषयमा…