५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

उपनिर्वाचनमा सत्तारूढ दलसँग सहकार्य नगर्ने माओवादीको निर्णय 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनमा सत्तामा रहेका पार्टीसँग सहकार्य नगर्ने निर्णय गरेको छ ।आज बसेको पार्टी पदाधिकारीको बैठकबाट सत्तामा नरहेका दलसँग सहकार्य गर्ने निर्णय गरिएको हो । केन्द्रको केन्द्रीय समितिको बैठक पुष २ गते बस्नेछ ।