१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

सुन प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको उच्च बिन्दुमा हो ।

आइतबार प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ७ सय रुपैयाँले बढे २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ११ : १० बजे