काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री बालेन शाहले अपराह्न बस्ने गरी बैठक बोलाउनुभएको हो।बैठक आज अपराह्न ४ बजे बस्ने छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
१६ चैत्र २०८२, सोमबार
42
Shares





