१९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026

प्रतिलिटर १५ रुपैयाँले बढ्यो पेट्रोल, मट्टितेल र डिजेलको मूल्य



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टीतेलमा १५ रुपैयाँ मूल्य बढाइएको निगमले जनाएको छ । बिहीबार (चैत १९)राति १२ बजेपछि लागू हुने आयल निगमले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  १० : १३ बजे