काठमाडौं । सीआईबीले राप्रपाका नेता तथा व्यवसायी विक्रम पाण्डे पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई काठमाडौंबाट पक्राउ गरेको जनाएको छ । पूर्वमन्त्री पाण्डे कालिका कन्स्ट्रक्सनका मालिक समेत हुन् ।
११ बैशाख २०८३, शुक्रबार
0
Shares





