नेपाली कांग्रेसको महाधिबेशनका बिभिन्न पदमा भएको निर्वाचनमा मतगणना जारी छ । अहिलेसम्म सहमहामन्त्रीको खुला पदको लागि रामहरी खतिवडा र अजयवावु सिवाकोटी अगाडी देखिएका छन् ।
सहमहामन्त्री खुल्ला (२ सिट ) -6188
- रामहरि खतिवडा -2583
- अजय सिवाकोटि – 1922
- डिल्लिराम सुवेदी -1619
- देवेन्द्र राज कडेल -1195
- राजिव ढुंगाना – 1077
- विकास कोइराला -1008
- अमृत कुमार अर्याल -913
- रमेश प्रसाद धमला -703
- विमलराज क्षेत्रि -255





