२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

सहमन्त्रीपदमा खतिवडा र सिवाकोटी अगाडी



नेपाली कांग्रेसको महाधिबेशनका बिभिन्न पदमा भएको निर्वाचनमा मतगणना जारी छ । अहिलेसम्म सहमहामन्त्रीको खुला पदको लागि रामहरी खतिवडा र अजयवावु सिवाकोटी अगाडी देखिएका छन् ।

सहमहामन्त्री खुल्ला (२ सिट ) -6188

  1. रामहरि खतिवडा -2583
  2. अजय सिवाकोटि – 1922
  3. डिल्लिराम सुवेदी -1619
  4. देवेन्द्र राज कडेल -1195
  5. राजिव ढुंगाना – 1077
  6. विकास कोइराला -1008
  7. अमृत कुमार अर्याल -913
  8. रमेश प्रसाद धमला -703
  9. विमलराज क्षेत्रि -255

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  १ : २५ बजे