१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

कृषि विकास बैंकद्धारा व्यवस्थापन केन्द्रीय विभागलाई स्मार्ट डिजिटल बोर्ड सहयोग

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागलाई स्मार्ट डिजिटल बोर्ड सहयोग प्रदान गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमले निर्धारण गरेका विभिन्न सहयोगका क्षेत्र अन्तर्गत शिक्षा तथा दिगो विकास लक्ष्य क्षेत्र मार्फत शैक्षिक गुणस्तर सुधारका लागि यो सहयोग प्रदान गरिएको बैंकले जनाएको छ । बैंकको यो सहयोगले विश्वविद्यालयमा अध्ययरत विद्यार्थीहरुका लागि डिजिटल…