काठमाडौँ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको पहिरोबाट नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार पाँच सय रुपियाँ बराबरको प्रारम्भिक आर्थिक क्षति भएको अनुमान छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार आयोजित पर्यटन क्षेत्रमा परेको प्रभाव तथा पुनरुत्थानसम्बन्धी छलफलमा नेपाल पर्यटन बोर्डको द्रुत प्रतिकार्य टोलीका संयोजक तथा…