१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

नेप्से परिसूचकमा ७४ अंकको गिरावट

काठमाडौं । बुधबार (चैत १८) नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ७४ दशमलव ७३ अंकले घटेर दुई हजार ७७६ दशमलव ३६ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ६२ प्रतिशतको गिरावट हो । बुधबार ३४७ कम्पनीको तीन करोड दुई लाख ९२ हजार ४५२ कित्ता शेयर एक लाख २३ हजार ७३० पटक खरिदबिक्री हुँदा १२…