१० असार २०८३, बुधबार | Wed Jun 24 2026

नयाँ सरकारले स्थायी नीति लिनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्ने बताएका छन् । बिहीबार (फागुन २८)देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु फार्मा एक्स्पोमा उनले निजी क्षेत्रले लामो समयदेखि स्थिर सरकारको आवश्यकता औँल्याउँदै आएको र त्यो पूरा हुन लागेको बताएका हुन् । उनका अनुसार, स्थिर सरकारले स्थायी…