८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

समुदायप्रति उत्तरदायी कृषि विकास बैंक : दुई सेवामूलक संस्थालाई सहयोग

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दुई वटा सेवामूलक संस्थालाई आर्थिक तथा सामग्री सहयोग प्रदान गरेको छ।बैंकले २०८३ असार २० गते शनिबार तनहुँ र नवलपुर जिल्लामा रहेका दुई संस्थालाई आवश्यक पूर्वाधार तथा स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सहयोग हस्तान्तरण गरेको हो।यसअन्तर्गत तनहुँ जिल्ला, देवघाटस्थित श्री कृष्ण प्रणामी मन्दिर कृपा धाममा शुद्ध…