काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुर्राष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल गर्दै छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृंखलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुर्राष्ट्रिय कम्पनीहरूसँग उनले छलफल गर्न लागेका हुन् । छलफलमा ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा बोलाइएको छ । मन्त्रालयमा मध्याह्न १२ बजे उक्त…