काठमाडौँ। बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ। त्यसको प्रभाव वाणिज्य बैंकहरूले भदौका लागि सार्वजनिक गरेको निक्षेपको ब्याजदरमा पनि देखिएको छ। २० वाणिज्य बैंकमध्ये पाँचवटाले साउनको तुलनामा व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् भने १५ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्। भदौमा व्यक्तिगत निक्षेपतर्फ बैंकहरूले दिने…