काठमाडौं । पछिल्ला केही दिनयता बजारमा एलपी ग्यासको अभाव देखिएको भन्ने चर्चा चलिरहेका बेला नेपाल आयल निगमले ग्यास आपूर्ति नियमित र सहज रहेको स्पष्ट पारेको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार मुलुकलाई प्रतिदिन करिब ९० बुलेट एलपी ग्यास आवश्यक पर्छ, जुन करिब १ लाख १४ हजार सिलिण्डर बराबर हुन्छ। उनका अनुसार पछिल्ला…