काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को १० महिना सकिन लाग्दा सरकारले ११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । सरकारी खर्च आम्दानीको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि लागि ल्याइएको १९ खर्ब ६४ अर्ब बजेट मध्ये ५८।७५ प्रतिशत बजेट खर्च भएको हो । कुल बजेटमध्ये सरकारले चालु शीर्षकमा…