१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

कृषि बिकास बैंकको सवारी कर्जा योजना, ८० प्रतिशतसम्म लोन पाइने

काठमाडौँ । कृषि बिकास बैंकले सवारी कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो बेवसाइट मार्फत नयाँ सवारी साधन लोनमा लिन चाहने ग्राहकहरुको लागि योजना सार्वजनिक गरेका हो ।नँया सवारी साधन खरिदमा बैंकबाट ८० प्रतिशतसम्म कर्जा पाइने बैंकले जनाएको छ । मूल्य अभिवृद्धि कर सहितको सवारी कर्जा योजनामा कर्जाको अवधि ७ वर्षसम्म रहने उल्लेख गरिएको…