काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा २० वाणिज्य बैंकले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूले यो नाफा कमाएका हुन् । १० महिनाको अवधिका सर्वाधिक नाफा नबिल बैंकले कमाएको छ । नबिलले पाँच अर्ब ४६ करोड २५ लाख रुपैयाँ नाफा आर्जन…