१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

आन्दोलनका क्रममा भएका क्षतिको २३ अर्ब २२ करोड बीमा रकम दाबी

काठमाडौं। हालैका आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बुधबारसम्म करिब रू.२३ अर्ब २२ करोड ८७ लाख पुगेको छ। विमा प्राधिकरणका अनुसार विभिन्न १४ निर्जीवन बीमा कम्पनी र चार लघु निर्जीवन बीमा कम्पनीमा परेका कुल ३ हजार ९९ वटा दाबीका लागि सो रकम माग गरिएको हो। ती दाबीमध्ये बुधबारसम्म करिब रू। १…