१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

क्षति भएका सार्वजनिक पूर्वाधार पुनर्निर्माणका लागि कोष स्थापना, क्यारमार्फत सहयोग गर्न सकिने

काठमाडौँ । सरकारले गत भाद्र २३ र २४ गते भएको आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गरी पुनर्निर्माण तथा मर्मत,आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको छ । । भौतिक पूर्वाधार पुनर्निर्माण समिति ९गठन० आदेश, २०८२ जारी गर्दै सरकारले आन्दोलनबाट क्षति भएका…