काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष ०८२र८३ को बजेटसँग सम्बन्धित आर्थिक सर्वेक्षण, संस्थानहरूको प्रगति, मन्त्रालयगत प्रगतिलगायत विवरण प्रकाशन गर्न लागेको छ । मन्त्रालयले विज्ञप्ति जारी गरेर यसको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । त्यस्तै, प्राविधिक सहायता परिचालनसम्बन्धी विवरणको तयारी पनि अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालयले जनाएको छ । बजेट वक्तव्यसहित व्यय अनुमान, आर्थिक विधेयक,…