१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

२५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ९जेठ २५० २५ अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले २० अर्ब निक्षेप खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१र८२ को सुरुआतदेखि नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । हाल कुल निक्षेप ६९ खर्ब ४५ अर्बमाथि…