१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

सुनको मूल्यले दैनिक रेकर्ड राख्यो, तोलाको १ लाख ९० हजार नाघ्यो

काठमाडौँ । सुनको मूल्य तोलाको रु एक लाख ९० हजार ६०० पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।हिजो प्रतितोला रु एक लाख ८७ हजारमा कारोबार भएको सुन आज तोलामा रु तीन हजार ६०० ले रु एक लाख ९० हजार ६०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।त्यस्तै,आज चाँदीको मूल्य तोलाको रु एक…