१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

हेर्नुहोस् गभर्नर पौडेलको पहिलो मौद्रिक नीति (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि लचिलो मौद्रिक नीति ल्याएका छन् । उनले अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिले सहयोग बिश्वास गरेको बताइएको छ ।मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले सजगतापूर्वक लचिलो नीति अवलम्बन गरिएको बताउनुभयो । दोस्रो वित्तीय क्षेत्र रणनीतिक स्वीकृत गरी…