काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेट्स संस्था ९आइक्यान०ले उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन तयार गर्ने विभिन्न क्षेत्रका कम्पनीलाई राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट ९बीपीए० अवार्ड, २०२४ बाट सम्मानित गरेको छ । शुक्रबार राजधानीमा सम्पन्न आइक्यानको दशौं परिषदका अध्यक्ष तथा उपाध्यक्षको सपथ ग्रहण तथा अवार्ड वितरण कार्यक्रममा उनीहरुलाई सम्मानित गरिएको हो । निजी क्षेत्रको बैंकमा…