२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

कृषि विकास बैंक सिल्भर अवार्ड २०२४ (SILVER)बाट सम्मानित

काठमाडौँ । कृषि विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४ बाट सम्मानित भएको छ ।  कृषि विकास बैंक लिमिटेडले SILVER AWARD पुरस्कार जित्न सफल भएको हो । Institute of Chartered Accountants of Nepal (ICAN) द्धारा आयोजित "National Best Presented Annual Report Award (BPA) 2024 अवार्ड वितरण समारोहमा…