काठमाडौं । भृकुटीमण्डपमा मंगलबारदेखि सुरू भएको १७औँ नाडा शोमा विभिन्न आठ वाणिज्य बैंकहरुले सहभागिता जनाएका छन् । ती बैंकहरुबीच कम ब्याजदरमा अटो लोन दिने प्रतिस्पर्धा चलेको छ । अटो शोलाई लक्षित गरी विभिन्न अटो लोन सार्वजनिक गरेका छन् । आठ वाणिज्य बैंकहरु मध्ये सबैभन्दा सस्तो ब्याजदरमा लोन दिने बैंकको रुपमा सरकारी स्तरको बैंक कृषि बिकास…