११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड !

काठमाडौं । सोमबार स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि गत शुक्रबार एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएर सुनको मुल्यले नयाँ रेकर्ड बनाएको थियो…