१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

नेपाललाई पैँसट्ठी अर्ब वैदेशिक लगानीको प्रतिबद्धता, भित्रियो बाह्र अर्ब

काठमाडौँ । आर्थिक वर्ष २०८१र८२ मा मुलुकमा लगानी गर्ने भनेर झन्डै ६५ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडिआई)प्रतिबद्धता आउँदा १२ अर्ब रुपियाँ मात्र लगानी भित्रिएको छ । गत आवमा ८४० उद्योगमा ६४ अर्ब ९६ करोड ५१ लाख रुपियाँ लगानी प्रतिबद्धता आएकोमा १२ अर्ब एक करोड ९० लाख रुपियाँ भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको…