२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब राजस्व संकलन

पर्सा । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१र८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब १८ करोड संकलन गरेको छ । कार्यालयले चालु आवको ११ महिनामा पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात गर्न एक खर्ब ७४ अर्ब नौ करोड रकम खर्चिएको छ । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त…