११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

साढे तीन सय उद्यमीलाई चौबिस करोड स्टार्टअप कर्जा

काठमाडौँ । साढे तीन सय उद्यमीलाई २४ करोड स्टार्टअप उद्यम कर्जा वितरण गरिएको छ । चालु आर्थिक वर्ष २०८१र८२ का लागि स्टार्टअप उद्यम कर्जाका लागि छनोट भएका ६६१ मध्ये सोमबारसम्म ३५३ जना उद्यमीले २४ करोड १३ लाख ६० हजार रुपियाँ लिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले असारभित्र छनोट…