काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेर दैनिक नँया रेकर्ड राख्न थालेको छ । सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै लगातार उकालो लागेको छापावाल सुनको मूल्य तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो । सोमबार ९चैत १८० छापावाल…