११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

प्रदेश सरकारले खर्च गर्न सकेनन्, बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत

बागमती। चालु आर्थिक वर्ष २०८१र८२ को दश महिनामा बागमती प्रदेश सरकारले ३८ दशमलव ९१ प्रतिशत बजेटमात्र खर्च गरेको छ । प्रदेश सरकारले चालु आव २०८१र८२ को साउनदेखि वैशाखसम्ममा पुँजीगततर्फ ३५ दशमलव ०१ प्रतिशत र चालुतर्फ ४६ दशमलव ७९ प्रतिशत बजेट खर्च गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालले जानकारी दिए । उनका…