२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

माघमा घरजग्गा कारोबार घट्यो, तीन अर्ब ८७ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएपनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ । घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा रु तीन अर्ब ८७ करोड २४ लाख ८१ हजार छ सय ४७ बराबर राजस्व सङ्कलन भएको छ । गत पुसमा रु चार अर्ब २५ करोड…