१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

नेप्से घटेपनि सेयर कारोबार बढ्यो

काठमाडौं । यो साता सेयर बजारमा उतारचढाव भइरहेको छ । मंगलबार केही बढेको नेप्से बुधबार फेरी घटेको छ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २०.४१ अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)०का अनुसार, आज नेप्से परिसूचक ०.७६ प्रतिशत घटेर २,६४५.३९ विन्दुमा बन्द भएको छ । नेप्से घटे पनि कारोबार रकममा वृद्धि…