१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

दुग्ध विकास संस्थानलाई ६० करोड ऋण भुक्तानी गर्न स्वीकृति दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले दुग्ध उत्पादक किसानहरूलाई भुक्तानी दिनका लागि दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृति दिने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ बसेको मन्त्रीपरिषद्को बैठकले किसानहरूलाई आर्थिक वर्ष २०८१र८२ मा भुक्तानी दिन बाँकी रकम भुक्तानी दिन र प्रविधि सुधार तथा व्यवसाय विस्तारका लागि अर्थ मन्त्रालयलाई ऋण…