२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

एमसीसीअन्तर्गतको सीमापार विद्युत प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता

काठमाडौं । एमसीसीअन्तर्गत नयाँ बुटवल सबस्टेशनबाट नेपाल–भारत सीमासम्मको १८ किलोमिटर सीमापार विद्युत् प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता भएको छ । एमसिए–नेपालले प्रसारण लाइन निर्माणका लागि ट्रान्सरेल लाइटिङ लिमिटेडसँग निर्माण सम्झौतामा हस्ताक्षर गरेको छ । शुक्रबार नेपाल विद्युत् प्राधिकरण, एमसीसी तथा एमसीए–नेपालका पदाधिकारीको उपस्थितिमा आयोजित समारोहमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि…