काठमाडौं । पछिल्ला दिनमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ । आज तोलामा पाँच सय रुपयाँले बढेको सुनको मुल्यले नँया रेकर्ड राखेको हो । सुन प्रतितोला एक लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आइतबार एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।…