१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

आर्थिक बर्षको पहिलो महिनामै आयातनिर्यातमा घट्यो, व्यापार घाटा एक खर्ब सोह्र अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो महिना साउनमा आयातनिर्यात दुवैमा कमी आएको छ । मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलताका कारण आयातनिर्यातमा सङ्कुचन आएको हो । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा आयात ०।६७ प्रतिशतले घटेर एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजार रुपियाँको भएको छ । गत वर्ष सो अवधिमा एक…