इलाम । इलाममा आर्थिक वर्ष २०८०र०८१ मा ३४ करोड ८७ लाख १६ हजार ९३४ रुपैयाँ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् । माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन । वर्षौंदेखि अकासे खेतीमा निर्भर उनी यस वर्षदेखि सिँचाइ सुविधा पाएर खुसी छन् । गजुरमुखीमा साना सिँचाइ कार्यक्रमअन्तर्गत…