१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

गत आर्थिक वर्षमा पाँच खर्ब ३१ अर्ब आन्तरिक राजस्व सङ्कलन

काठमाडौँ । सरकारले गत आर्थिक वर्ष २०८०र०८१मा ५ खर्ब ३१ अर्ब रुपियाँ आन्तरिक राजस्व सङ्कलन गरेको छ ।आर्थिक वर्ष २०८०र०८१ मा ६ खर्ब ७७ अर्ब रुपियाँ आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेन । गत वर्ष लक्ष्यभन्दा एक खर्ब ४६ अर्ब रुपियाँ कम राजस्व सङ्कलन भएको हो । आन्तरिक…