२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

कृषिप्रधान मुलुकमा ११ महिनामा एक्काइस अर्बको धानचामल आयात

काठमाडौँ । कृषिप्रधान मुलुकमा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा २१ अर्ब रुपियाँ बराबरको धानचामल आयात भएको छ । माग अनुसार उत्पादन नहुँदा ठुलो परिमाणमा धानचामल आयात भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आव २०८०र८१ को साउनदेखि जेठ मसान्तसम्म १२ अर्ब ४३ करोड ९१ लाख रुपियाँ बराबरको तीन लाख सात हजार ४१७ मेट्रिक…