२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

मेलम्ची खानेपानीलाई एडीबीले दुई अर्ब अनुदान दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले मेलम्ची खानेपानी आयोजनालाई दुई अर्ब अनुदान दिने भएको छ । सञ्चालनमा नआउँदै विसं। २०७८ सालको बाढी र पहिरोले आयोजनाको हेडबक्समा ठूलो क्षति पुर्‍याएको थियो । क्षति भएको हेडबक्स निर्माणका लागि एडीबीले २ अर्ब १९.७५ मिलियन अमेरिकी डलर० भन्दा बढी नेपाली रुपैयाँ अनुदान दिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी…