१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

सेयर बजार खस्कियो, तीन अर्ब ८७ करोडको सेयर कारोबार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १०।४४ अंकले घटेर बन्द भएको छ । यस दिन नेप्से ०.५० प्रतिशतले घटेर २०६८.३१ विन्दुमा बन्द भएको छ । यस दिन नेप्से परिसूचक घटेको भए पनि कारोबार रकम भने बढेको छ । आज तीन अर्ब ८७ करोड सात लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार…