काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६ बैंकलाई कारबाही गरेको छ । बैंकले नियम बिपरित कार्य कामकारबाही गरेका भन्दै भने केही सञ्चालकलाई नगद जरिवाना समेत गराएको छ।राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट मेगा, प्राइम कमर्सियल, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, एक्सेल डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकलाई कारबाही गरेको हो।कुन बैंकलाई कस्तो कारबाही ? लक्ष्मी सनराइज बैंक -…