१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

८० रोपनीमा क्षेत्रफलमा चियाखेती, बगानभित्रै बनाएका छन् ९० लाखको रिसोर्ट

भोजपुर । टेम्केमैयुङ गाउँपालिका(३ का ३५ वर्षीय रञ्जित गिरी चियाखेतीमा लागेको एक दशक नाघ्यो। बुबा शरमान गिरीले सुरु गरेको चियाखेतीलाई अगाडि बढाएका उनको दैनिकी चियाका बोटको हेरचार, स्याहार र प्रशोधनमै बित्छ। उनको चिया बगान ८० रोपनी क्षेत्रफलमा फैलिएको छ। बगान हेर्न र घुम्न आन्तरिक तथा बाह्य पर्यटक पनि आउँछन्। ‘यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य…