३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक

काठमाडौं । यहि बैशाख १६ र १७ गते ९अप्रिल २८ र २९ काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक भएको छ। लगानी बोर्डको कार्यालयले दिएको जानकारी अनुसार पहिलो दिन उद्घाटन सत्रसँगै दुईवटा विशेष सत्र सञ्चालन हुनेछन्। ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको छ।…